निषेधाज्ञा अवधि बढाउन बैठक जारी

काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधवार मध्यरातदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप्न उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक बसेको छ । आज मङ्गलवार बसेको बैठकले आजसम्मको अवस्थाबारे समीक्षा गर्दै १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउने छ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) … Continue reading निषेधाज्ञा अवधि बढाउन बैठक जारी